कलाकार शारदा गिरीले राहत कोषमा दिइन् ५ लाख रूपैयाँ
setopati.com · Wed Sep 02 07:59:00 GMT 2026

फिल्म तथा सिरियलकी लोकप्रिय कलाकार शादरा गिरीले बाढी प्रभावितहरूको सहयोगार्थ सरकारी राहत कोषमा ५ लाख रूपैयाँ सहयोग गरेकी छिन्।
दर्शकमाझ 'काली बुढी' उपनामले परिचित उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)