भोटेकोशीको विपद् सिङ्गो राष्ट्रमाथिको साझा पीडा : प्रधानमन्त्री शाह
newsofnepal.com · Wed Sep 02 08:05:07 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षति रसुवा, धादिङ र नुवाकोटमा मात्र सीमित नरहेको बताएका छन्। उनले उक्त विपद् सिङ्गो देशले भोग्नुपरेको साझा दुःख र बज्रपात भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)