सेनाको हेलिकोप्टर उद्धारको लागि ९:४५ बजे गएको थियो : प्रधानमन्त्री शाह
baahrakhari.com · Wed Sep 02 08:04:01 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले भदौ १० गते बाढी प्रभावित क्षेत्रमा उद्धारको लागि सेनाको हेलिकोप्टर सोही दिन बिहान ९:४५ गएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)