विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण विषय : यामाल
lokaantar.com
स्पेनको लक्ष्य यसपालिको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन्।
बिहीबार बेल्जियमविरुद्ध २–१ को क्वार्टरफाइनल जितमा उनले गोल गर्न नसकेपछि सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा फुटबलमा सामूहिक प्रदर्शनबाट राम्रो नतिजा निकाल्ने प्रयास हुने बताउँदै व्यक्तिगत गोल सङ्ख्याको दौडमा लाग्नु सही नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)