जलवायु परिवर्तनको असरले पग्लिँदै सगरमाथा, आरोही चिन्तित
hamrakura.com · Wed Jun 10 00:00:00 GMT 2026
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर आसपास हिउँ र हिमनदी तीव्र गतिमा पग्लिँदै गएको देख्दा अनुभवी आरोही फुर्वा तेञ्जिङ शेर्पाको चिन्ता गहिरिँदै गएको छ।
दशकौँदेखि सगरमाथा आरोहणमा सक्रिय उनी अहिले हिमालको बदलिँदो स्वरूपलाई जलवायु संकटको प्रत्यक्ष प्रमाणका रूपमा व्याख्या गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)