बझाङमा जिप दुर्घटना‚ तीन जनाको घटनास्थलमै मृत्यु
nepalnews.com · Sat Jul 11 14:49:06 GMT 2026

महेन्द्रनगर। बझाङमा जिप दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको घटनानस्थलमै मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार अपराह्न भएको जिप दुर्घटनामा अन्य सातजना सख्त घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)