इरानलाई ट्रम्पको चेतावनी– हजारौँ मिसाइल तयार छ
baahrakhari.com · Sat Jul 11 14:48:21 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच फेरि वार्ताको तयारी भइरहेका बेला खाडी क्षेत्रमा तनाव पुनः बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश वार्ता जारी राख्न सहमत भएको बताएका छन् । तर, उनले अघिल्लो महिनाको युद्धविराम अब प्रभावहीन भइसकेको उल्लेख गरेका छन् । आवश्यक परे इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न अमेरिका तयार रहेको उनले चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)