पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
barnanmedia.com · Sat Jul 11 15:12:39 GMT 2026

प्रहरीले माओवादीका एक पूर्वलडाकु कमाण्डरलाई ठगी आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ घर भएर काठमाडौँ बस्ने लहानुराम चौधरी छन् । शनिबार उनलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापाले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)