प्रयोग चाँगुनारायण–सूर्यविनायकवासीको, बजेट भक्तपुर नगरपालिकाको
nagariknews.nagariknetwork.com · Sat Jul 11 15:24:28 GMT 2026

भक्तपुरको पुरानो जगातीस्थित ऐतिहासिक पुल पुनःनिर्माण सम्पन्न भएको छ। मुख्य रूपमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो पुल भक्तपुर नगरपालिकाले आफ्नै ४४ लाख रुपैयाँको बजेटमा पुनःनिर्माण गरेको हो।
जिल्लाको भक्तपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको संगमस्थल मानिने उक्त पुलको शनिबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले औपचारिक उद्घाटन गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)