प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नाडाले १० लाख सहयोग गर्ने
nepalpress.com · Thu Aug 27 06:50:02 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नाडाले १० लाख सहयोग गर्ने भएको छ । नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको हो ।
यस राष्ट्रिय विपद्को घडीमा नाडा सदैव राज्यको साथमा उभिने समे आग्रह गरेको छ । नेपालका सम्पूर्ण अटो मोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्दै उद्धार र राहतमा सहयोग पुर्याउन समेत नाडाले आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)