बाढी पीडितको उद्धार र पुनःस्थापनाका लागि एनसेलले १ करोड सहयोग गर्ने
arthasarokar.com · Thu Aug 27 06:45:48 GMT 2026

काठमाडौँ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)