प्रदीप पौडेलको दाबी- प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे, प्रतिपक्ष चुप बस्न हुँदैन
khabarhub.com · Sun May 17 13:29:48 GMT 2026

काठमाडौं – कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसले लडेर स्थापित गरेको विधिमा विधि स्थापनाका लागि केही नगर्नेहरू जनताको विश्वास प्राप्त गरेर आएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)