एक महिनादेखि अवरुद्ध कोदारी राजमार्ग सुचारु, लिपिङको पहिरो हटाउने काम जारी
deshsanchar.com · Tue Aug 25 13:49:55 GMT 2026

काठमाडौँ- अविरल वर्षा र पहिरोका कारण करिव एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)