मुक्तिनाथ विकास बैंकद्वारा ५.५४ प्रतिशत ब्याजदरमै अटो लोन योजना सार्वजनिक
deshsanchar.com · Tue Aug 25 14:17:08 GMT 2026

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाडा अटो शो २०२६’ (NADA Auto Show 2026) लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष तथा आकर्षक अटो लोन योजना ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)