जनकपुरमा मुक्त हरवा-चरवाहरूको दबाबमूलक प्रदर्शन
deshsanchar.com · Tue Aug 25 14:12:07 GMT 2026

जनकपुरधाम- आफ्नो पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाहरूले मंगलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)