टाटाले ल्यायो नेपाली बजारमा सिएरा ईभी
deshsanchar.com · Tue Aug 25 15:40:20 GMT 2026

नेपाली बजारमा टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)