सर्वदलीय बैठकमा १० बुँदे साझा सङ्कल्पसहित प्रमुख दलहरूको १० ऐक्यबद्धता
ukeraa.com

काठमाडौं : नेपाल र चीनको सीमावर्ती क्षेत्रबाट भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा आएको अकल्पनीय बाढीले पुर्याएको विनाशपछि देशका प्रमुख राजनीतिक दलहरूले ऐतिहासिक ऐक्यबद्धता प्रकट गरेका छन्।
विपद्को यस संवेदनशील घडीमा दलीय र वैचारिक मतभेदभन्दा माथि उठेर एकढिक्का हुने प्रतिबद्धता जनाउँदै प्रमुख दलहरूले १० बुँदे साझा सङ्कल्प तथा अपिल जारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)