एशियन पेन्ट्सको Kaleidoscope २०८२–८३ प्रतियोगिताका विजेता सम्मानित
arthadabali.com · Sat Jul 11 15:50:04 GMT 2026

काठमाडौँ / एशियन पेन्ट्स नेपालले ‘Kaleidoscope – अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२–८३’ को १३औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ। एलोफ्ट बाई मेरियट, ठमेलमा आयोजित कार्यक्रममा युवा वास्तुकार तथा आन्तरिक डिजाइनका प्रतिभाहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इ. गोपालप्रसाद सिग्देलले विजेताहरूलाई पुरस्कार प्रदान गर्दै युवा डिजाइनरहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)