बालविवाहदेखि साइबर अपराधसम्म: ‘सहीछाप’ ले जगायो सामाजिक सचेतना
kalakarmi.com · Fri Jun 26 06:36:20 GMT 2026

काठमाडौ- नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ ।
नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीवार (असार ११ गते) नमोबुद्ध नगरपालिका वडा नम्बर ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक प्रदर्शन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)