यस्तो छ ओलीलाई हटाउन पोखरेलले लेखेको एमाले पुनर्गठन प्रतिवेदन (पूर्णपाठ)
barnanmedia.com · Tue Aug 25 21:25:00 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने गरी तयार गरिएको कार्यदलको प्रतिवेदन फेला परेको छ। जसलाई अध्यक्ष ओलीले पुनर्लेखन गर्न लगाएका छन्।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेको थियो। त्यसका आधारमा कार्यदलका सदस्य सचिव एवं एमाले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मा दिइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)