अमेरिकाले ४७ वर्षपछि सिरियालाई हटायो ‘आतंकवाद प्रवर्द्धन गर्ने देश’को सूचीबाट
barnanmedia.com · Tue Aug 25 22:02:31 GMT 2026

संयुक्त राज्य अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रवर्द्धन गर्ने देश’को सूचीबाट हटाएको छ।
बीबीसीका अनुसार अमेरिकी प्रशासनले यो निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीलाई सहज बनाउनु र देशलाई विश्वव्यापी अर्थतन्त्रमा पुन: एकीकरण गर्नु रहेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)