करेन्ट लागेर दुई बालबालिका घाइते
barnanmedia.com · Tue Aug 25 22:13:37 GMT 2026

सर्लाहीको चक्रघट्टा गाउँपालिकामा मङ्गलबार साँझ करेन्ट लागेर दुई बालबालिका घाइते भएका छन् ।
बाख्रा चराएर घर फर्कदै गर्दा पोलको तार चुँडिएर करेन्ट लाग्दा चक्रघट्टा गाउँपालिका–८ का दिनेश रामको छोरा १८ वर्षीय आकाशकुमार राम र हरिनारायण रामकी छोरी १५ वर्षीया सन्चनाकुमारी राम घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)