भोटेकोशी बाढीपछि प्रहरीले स्थापना गर्यो आपत्कालीन समन्वय केन्द्र
bishowkhabar.com · Thu Aug 27 06:48:11 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट उत्पन्न परिस्थितिबारे सूचना सङ्कलन, उद्धार तथा राहत कार्यको समन्वय गर्न नेपाल प्रहरीले आपत्कालीन समन्वय केन्द्र स्थापना गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गर्दै प्रहरी नायब महानिरीक्षक सुदर्शनप्रसाद कोइरालाको नेतृत्वमा केन्द्र स्थापना गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)