ट्रम्पको प्रस्ताव : ‘लेक ओन्टारियो’को नाम फेरेर ‘लेक अमेरिका’ राख्ने
barnanmedia.com · Tue Aug 25 22:21:41 GMT 2026

अमेरिका र क्यानडाबीच व्यापारिक तनाव चुलिएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँग जोडिएको लेक ओन्टारियोको नाम परिवर्तन गरेर ‘लेक अमेरिका’ राख्ने प्रस्ताव अघि सारेका छन्।
ट्रम्पले मंगलबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै अमेरिकाले अब ओन्टारियोसँग धेरै व्यापार नगर्ने भन्दै लेक ओन्टारियोको नाम परिवर्तन गर्ने विषयमा गम्भीर रूपमा विचार भइरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)