केही दिनअघि विश्वकप खेलेका २५ वर्षीय दक्षिण अफ्रिकी खेलाडी एडम्सको निधन
deshsanchar.com · Sat Jul 11 16:29:08 GMT 2026
दक्षिण अफ्रिकी राष्ट्रिय टोली (बाफाना बाफाना) बाट केही दिन अघि मात्र विश्वकप खेलेका २५ वर्षीय युवा मिडफिल्डर जयडेन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)