दक्षिण अफ्रिकाको जोहानेसवर्गमा गोली काण्ड, १२ जना मारिए
nepalviews.com · Wed Jun 10 09:16:15 GMT 2026

एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड भएको छ। प्रहरीका अनुसार उक्त घटनामा कम्तीमा १२ जना वयस्कको मृत्यु भएको छ, जसमा तीन जना महिला पनि छन्।
यस गोलीकाण्डमा अन्य नौ जना घाइते भएका छन्। उनीहरू सबैलाई गोली लागेको छ र विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)