आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल
khabarhub.com · Tue Aug 25 23:47:39 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६ अगष्ट २६ तारिख। साउन शुक्ल पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : राम्रो दिन छ। सानातिना कुराले मनमा खुसी मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिनेछन्। भूमिसम्बन्धी कारोबारमा लाभ मिल्नेछ। हरेक काममा थप श्रम गर्नु उचित हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)