बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा लन्डनमा स्मृति सभा
onlinekhabar.com · Wed Sep 02 08:26:02 GMT 2026

१७ भदौ, लन्डन । रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ ।
मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)