आङदेम्बेको प्रश्न– मन्त्रीकै मान्छे सुरुङमा फसेका भए प्राविधिक लैजानु हुन्थ्यो कि आफैँ खोस्रिनु हुन्थ्यो ?
baahrakhari.com · Wed Sep 02 08:34:37 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले गृहमन्त्री आफैँ उद्धारमा खटिएको विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
उनले मन्त्रीको परिवार त्यसरी नै सुरुङमा फसेको भए गृहमन्त्री आफैँ खोस्रिन जानुहुन्थ्यो कि प्राविधिका र विज्ञहरूको टोली लिएर जानु हुन्थ्यो भन्दै प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)