कमजोर बन्यो अमेरिकी डलर, अन्य मुद्राको अवस्था कस्तो छ ?
rajdhanidaily.com · Wed Aug 26 00:12:45 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)