अमेरिका घुम्न गएका थिए, बने मुटु रोग विशेषज्ञ
setopati.com · Wed Aug 26 00:26:06 GMT 2026

काठमाडौंमा जन्मिएका डा. सञ्जय खनाल विगत ३५ वर्षदेखि अमेरिकामा छन्। सन् १९९१ मा अमेरिका पुगेका उनी अहिले क्यालिफोर्नियाको लस एन्जलसमा इन्टरभेन्सनल कार्डियोलोजिस्ट (मुटु रोग विशेषज्ञ) का रूपमा काम गरिरहेका छन्।
उनको मुख्य काम मुटु सम्बन्धी रोगको उपचारमा विभिन्न प्रविधि प्रयोग गर्नु हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)