गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन
nepalwatch.com · Wed Aug 26 00:31:12 GMT 2026

म्याग्दी, १० भदौ । काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण व्यवसाय बन्द गरेर गाउँ फर्कनुपर्ने बाध्यता आयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)