उत्तिसको गोलिया काठ बरामद
nepalnews.com · Wed Aug 26 00:53:22 GMT 2026

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रूपमा निकासी गर्न लागिएको चार ट्रक उत्तिसको गोलिया काठ बरामद गरेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मली डाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारबाट अवैधानिकरुपमा निकासी गर्न लागिएको काठ वन कार्यालयले तीन दिन लगाएर बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)