आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Wed Aug 26 00:53:15 GMT 2026

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३७ पैसा र बिक्रीदर १५२ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ७८ पैसा र बिक्रीदर १७८ रुपियाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ८६ पैसा र बिक्रीदर २०८ रुपियाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ ८५ पैसा र बिक्रीदर १९० रुपियाँ ५९ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)