आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने
onlinekhabar.com · Wed Aug 26 00:46:46 GMT 2026

१० भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।
मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)