संसदमा आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जबाफ दिने
setopati.com · Wed Aug 26 00:58:10 GMT 2026

प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जबाफ दिने भएका छन्।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जबाफ दिने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)