एउटै हो त ट्युमर र क्यान्सर ?
ratopati.com · Wed Aug 26 01:14:32 GMT 2026

काठमाडौँ । ट्युमर र क्यान्सर एक अर्कासँग जोडिएका हुन्छन् । तर यी दुवै पूर्ण रूपमा समान भने छैनन् । यी दुईको बीचमा एउटा ठुलो अन्तर हुन्छ । जसलाई प्रायः मानिसहरूले बेवास्ता गर्छन् । यसकै कारण त्रास सिर्जना हुन्छ । अमेरिकाको दाना–फार्बर क्यान्सर इन्स्टिच्युटले यी दुई बिच कसरी फरक छुट्याउने भनेर सिकाएको छ ।
के हो ट्युमर ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)