सभामुखको रुलिङले आज संसद आउँदै प्रधानमन्त्री, ११ सांसदसँग सवाल–जवाफ हुने
bishowkhabar.com · Wed Aug 26 01:13:51 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले आज प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने दिँदैछन् ।
सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री साहले पहिलोपटक संसदमा जवाफ दिन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)