विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै
nepalnews.com · Wed Aug 26 01:39:55 GMT 2026

काठमाडौँ। संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)