नेपालले छैटौँ विकेट गुमायो
ratopati.com · Wed Sep 18 18:06:00 UTC 2024
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा ओमान विरुद्धको खेलमा नेपालले छैटोँ विकेट गुमाएको छ । अनिल साह मात्र ९ बलमा ३ रन बनाएर आउट भएका हुन् ।
नेपालले ४३.५ ओभरमा ६ विकेटको क्षतिमा १६२ रन बनाएको छ । खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)