राप्रपाभित्रको चरम विवादबीच बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
bishowkhabar.com · Wed Aug 26 01:58:44 GMT 2026

हेटौंडा– बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
काँग्रेससहितका विपक्षी दलहरूले बहिष्कार गरेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेश गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)