सय वर्षपछि भारतसँग जुट निर्यात रोकिन सक्ने चिन्ता
gorkhapatraonline.com · Wed Aug 26 02:00:01 GMT 2026

। भारतमा जुट निर्यात रोकिन सक्ने उद्योगीले बताएका छन् । करिब एक सय वर्षदेखिको नेपालको निर्यात व्यापार प्रभावित हुने गरी नेपालबाट भारतमा हुने जुट निर्यात कारोबार रोकिने स्थितिमा पुगेको उद्योगीको गुनासो छ ।
उद्योगीका अनुसार भारतमा नेपालबाट निर्यात भएर जाने जुट तथा यसका सामग्रीमा चार सय प्रतिशत एन्टिडम्पिङ महसुल असुल गर्न सिफारिस भएको छ । यो दर पुनरवलोकन नभए नेपालका जुट उद्योग बन्द हुने चिन्ता व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)