अमेरिकाको मोन्टानामा एकै परिवारका ८ जनाको हत्या, आरोपीले आफूलाई पनि गोली हाने
nepalviews.com · Wed Aug 26 02:03:54 GMT 2026

एजेन्सी । अमेरिकाको मोन्टाना स्थित बिलिङ्स शहरमा आइतबार साँझ एकै परिवारका ८ जनाको हत्या गरिएको छ। घटना त्यो समयमा भएको थियो जब परिवारका सदस्यहरू सँगै बसेर डिनर गरिरहेका थिए।
आरोपीले सबैलाई गोली हानेपछि घरमा आगो लगाइदिएका थिए। त्यसपछि उनले आफूलाई पनि गोली हाने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)