युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन
nepalviews.com · Wed Aug 26 02:03:10 GMT 2026

एजेन्सी । युक्रेनमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।
“युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनाथ गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक–पटक स्पष्ट पार्दै आएका छौँ,” उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)