मेरो बुवाका हत्याराहरूसँग रगतको बदला लिइनेछ: मोज्तबा खामेनी
barnanmedia.com · Sat Jul 11 21:15:00 GMT 2026

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना बुबा अयातोल्लाह अली खामेनीको रगतको बदला 'कुनै हालतमा लिइने' बताएका छन्।
मोज्तबाको नाममा जारी लिखित सन्देशमा युद्धको पहिलो दिन फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा मारिएका अली खामेनीको खुनको बदला लिइने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)