‘छापामार शैली’पछि पहिलो पटक विधिसम्मत तरिकाले सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन
ukeraa.com

काठमाडौं : गत चैत १३ गते सिंहदरबारको बागडोर सम्हालेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पदभार ग्रहण गरेको १५२ दिनपछि आज पहिलो पटक संसदीय नियमावलीको औपचारिक प्रक्रिया पूरा गरी सांसदहरूका प्रश्नको प्रत्यक्ष सामना गर्दैछन्।
प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा ६ दलका ११ जना सांसदले प्रधानमन्त्रीलाई राष्ट्रियता, सीमा विवाद तथा सरकारको कार्यशैलीका विषयमा प्रत्यक्ष प्रश्न सोध्ने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)