बालेन–सम्मोहन र ‘नायकत्ववाद’ का ७ विशेषता
nepalviews.com · Wed Aug 26 02:00:21 GMT 2026

पत्रकार विजयकुमार पाण्डेले लामो समय, दशकौंदेखि लेख्दै, बोल्दै, भन्दै आए– ‘हरेक देशले आफ्नो योग्यताअनुसारको नेता पाउँछ । हरेक समाजले आफ्नो औकात अनुसारको नेतृत्व जन्माउँछ । पोखरीभन्दा ठूलो माछा हुँदैन ।’
म उत्तिनै लामो समयदेखि विजयकुमारको स्रोता, दर्शक र पाठक हुँ । विचारमा सहमत, असहमत हुनु अलग कुरा, मलाई उनले औसत लेखन, पत्रकारिता र विश्लेषणभन्दा फरक शैली र गुणस्तर दिन्छन् । दिशानिर्देश शृंखलाका अन्तर्वार्ताकारका रूपमा उनी सबैभन्दा प्रिय लाग्थे । उनका कार्यक्रम सकेसम्म नछुटइकन हेर्थेँ । अहिले पनि पढ्छु, सुन्छु, हेर्छु ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)