म्याग्दीको जगन्नाथ मन्दिर
gorkhapatraonline.com · Sun May 17 14:05:24 GMT 2026

म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिर । ५०० वर्ष पहिला तत्कालीन पर्वत राज्यका राजा दिलिपवम मल्लले यो मन्दिर निर्माण गर्न लगाएका थिए । पछि शिखर शैलीमा पुनःनिर्माण भएको यस मन्दिरमा राजा डिम्ब मल्लको मूर्ति रहेको छ । सो मन्दिरमा पहेंला अक्षेताले पूजा गर्ने चलन छ । तस्बिरः सन्तोष गौतम/रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)