अमेरिकासँग फेरि हानाहान भएपछि इरानका राष्ट्रपतिलाई सरिफको फोन
barnanmedia.com · Sat Jul 11 21:25:00 GMT 2026

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले शुक्रबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुराकानी गरेका छन्।
सरिफले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार पेजेस्कियासँग छलफलका क्रममा शान्ति कायम राख्न कूटनीति आवश्यक रहेमामा जोड दिइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)