बेङ्गलोर सुपर– ४ मा प्रवेश, पञ्जाबलाई धक्का
shilapatra.com · Sun May 17 14:04:00 GMT 2026
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्गलोरले सुपर– ४ मा प्रवेश गरेको छ ।
आज भएको खेलमा पञ्जाब किङ्ग्स पराजित गर्दै बेङ्गलोरले सुपर– ४ मा प्रवेश गरेको हो । हिमाचलमा भएको खेलमा बेङ्गलोरले पञ्जाब किङ्ग्सलाई २३ रनले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)